कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजिनामा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजिनामा दिएका छन । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा उनले आफूले गरेका कामहरुको बारे चर्चा गरे।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा राजीनामा दिन बाध्य भएका हुन्। केन्द्रको निर्देशनप्रति असन्तुष्टिसमेत व्यक्त गरे । नेपालीरैबारमा समाचार छ