शेर बहादुर देउवा भन्छन्: नागरिकले ठूला दलप्रति चासाे देखाएनन्

वैशाख, ११, ठमाण्डाै | नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले ठूला राजनीतिक दलप्रति नागरिकले चासो नदेखाएको बताएका छन् । सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपचुनावमा पनि ठूला पार्टीप्रति नागरिककाे त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता भएको बताए ।

देउवाले भनेंका छन्, ‘ अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपचुनावले पनि ठूला पार्टीप्रति नागरिककाे त्यति चासो नभएको जस्तो छ ।