रास्वपाले टुंग्यायो उम्मेदवारको नाम, ३ निर्वाचन क्षेत्रबाट ६ उम्मेदवार

चैत्र १६, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पाटिले उप-निर्वाचनका लागि आफ्ना प्राम्भारिक उम्मेदारहरू टुंगो लगाएको छ । आगामि बैशाख १० गते हुने भनिएको प्रतिनीधिसभा सदस्यको उप-निर्चाचनमा ३ निर्वाचन क्षेत्रका लागि आफ्ना प्राम्भारीक उम्मेदवारको टुंगो लगाएको हो ।

रास्वपाले सार्वजनिक गरेको प्राम्भारिक उम्मेदवारको नामावली अनुसार चितवन निर्वाचन क्षेत्र नं.२ बाट रवि लामिछाने, तनहुँ निर्वाचन क्षेत्र नं २ बाट डा.स्वर्णिम वाग्ले, इश्वर लामिछाने, डा.रुपक विक घिमिरे, बारा क्षेत्र नं. २ बाट रमेश खरेल र युवराज न्यपाने चयन भएका छ्न् ।

प्रकाशित सुचनामा शनिवार १७ गते, बिहान ११ बजेभित्र प्रम्भारिक उम्मेदारहरूको विरोध गर्न मिल्ने बताईएको छ ।

प्रकाशित सूचना :