स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध रिट दायर

फागुन ३०, सुर्खेत । स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएकाे छ ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले चैत ५ गते हुन लागेकाे स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् ।