
काठमाडौं, फागुन २८ गते । आइतबार
माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

प्रज्ञा भवन कमलादीमा आठ दलले संयुक्त पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र), नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी), माओवादी कम्युनिस्ट पार्टी नेपालका दलका शीर्षनेता सहभागी भयका छन् ।
