अखिल क्रान्तिकारीले बेलुका ५ बजे प्रधानमन्त्री ‘प्रचण्ड’ विरुद्धको रिटमा प्रदर्शन गदै

फागुन २३, काठमाडौँ । अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दहालको सर्वोच्च अदालतमा रिट विरुद्ध प्रदर्शन गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ विरुद्ध रिट दर्ता भएपछि मंगलबार बेलुका ५ बजे सर्वोच्च अदालतको रिट विरुद्ध प्रदर्शन गर्न लागेको हो ।

अखिल क्रान्तिकारीको केन्द्रीय आयोजनामा माइतीघरमा बेलुका ५ बजे प्रदर्शन गरिने एमसीले बताए ।