खोइ कहाँ छ सरकार ? खोई कहाँ छ्न्न स्वास्थय मन्त्री ?

Kharal Sijan । म माथी कोशी अस्पतालका मेडकिल सुपरटिेन्डेन्ट लक्ष्मनिारायण यादबले हातपात गरेका छन् । आज बहिान एक १८ दनिको शशिुलाई उपचारका लागी कोश अस्पताल लग्यो , अस्पतालले मृत घोषणा गर्यो । आफन्तले दाहसंसकारका लागी नदी किनारा लगरिहदा बच्चा रुन थाल्यो । अहलिे शशिुलाई गोल्डेन अस्पतालमा ल्क्ष्ऋग्सय मा उपचार भइरहेको छ । अस्पतालले बच्चा जवितिै रहेको भनेपछि, कोशीको लापार्वाही हद पार गर्यो । हामी लाइभ न्यूजको टमि कोशीको सुपरटिेन्डेन्ट डा। लक्ष्मी संग यस वषियमा आधकिारीक धारणा माग्दा , म केहि बोल्दनि ,तिमिलाई कोठाबाट बाहरि नकिालदिन्छिु भने पछि, हामीले त्यस पछि उनिसँग सोध्ने प्रयास गर्यौं । उनले मलाई हात पात गर्दै बाहरि नकिाले । तमिलिाई जे गर्नु छ गर भने । पछि माफि माग्छु भन्दै थएि । हामीले यस वषियमा थप बुझने प्रयास गररिहँदा मृत धोषणा गर्ने स्वास्थ्यकर्मी उनको आफन्त रहेको छ । कहिले सम्म यस्तो ? जिवित रहेको शशिुलाई कोशी अस्पतालले मृत घोषणा गरेको रपिोर्टङि गर्दा म माथी भएको दुर्वयवाहर प्रति आपत्ती जनाउछु ।