सातदोबाटो युथ क्लव केपी ओली कपको फाइनलमा

फागुन १५, काठमाडौं । सातदोबाटो युथ क्लव केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वर्षाका कारण हिजो आइतबार बीचमै रोकिएर आज भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराएको हो । आइतबार पूरा नभएको खेलको दोस्रो हाफ आज खेलाइएको हो । आज भएको दोस्रो हाफको खेलमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि […]
राज्यको अत्याचारले आत्महत्या हुने भए हजारौ दलितहरू शरीरमा आगो झोस्थे – डा.मित्र परियार

केहीदिन अघि सिंह दरवार अगाडि आफ्नो शरीरमा आगो लगाएर इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आत्मदाह गरेपछि सामाजिक सञ्जालमा थुप्रै टिप्पणी, आलोचना, आरोप्रत्यारोप भइरहेका छन् । यस्तै सामाजिक सञ्जालमा मानवशास्त्री डा.मित्र परियारले राज्यको दमन र अत्याचारले मात्रै आत्महत्या हुने भए दिनदिनै हजारौ दलितहरू शरीरमा आगो झोसेर आत्महत्या गर्ने बताएका छन् । आत्महत्या नेपाल भन्दा कोरिया, जापान, स्वीडेन […]
लाजमर्दो राजनीति

पत्रकारिता गर्दा चर्को स्वरमा अपराध र अपराधीको संरक्षण गरेको भन्दै सरकारको आलोचना गर्ने रवि लामिछाने गृहमन्त्री भैसकेपछी आफै अपराधीलाई संरक्षण गरेर बसेको दृष्य साच्चीकै लाजमर्दो हो ।
खोइ कहाँ छ सरकार ? खोई कहाँ छ्न्न स्वास्थय मन्त्री ?

Kharal Sijan । म माथी कोशी अस्पतालका मेडकिल सुपरटिेन्डेन्ट लक्ष्मनिारायण यादबले हातपात गरेका छन् । आज बहिान एक १८ दनिको शशिुलाई उपचारका लागी कोश अस्पताल लग्यो , अस्पतालले मृत घोषणा गर्यो । आफन्तले दाहसंसकारका लागी नदी किनारा लगरिहदा बच्चा रुन थाल्यो । अहलिे शशिुलाई गोल्डेन अस्पतालमा ल्क्ष्ऋग्सय मा उपचार भइरहेको छ । अस्पतालले बच्चा जवितिै […]
स्वास्थ मन्त्री डा.तोसिमा कार्की

नया गठवन्धन सरकारको राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी बाट जन निर्वाचित स्वास्थ्य क्षेत्रमै विशेषज्ञाता हासिल गर्नु भएको मा. Dr. Toshima Karki Ministry of Health and Population (स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको) मन्त्रि पदमा नियुक्त हुनुभएकोमा सामाजिक बिकास तथा समग्र देश बिकासकै महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएकोमा स्वास्थ्यका तमाम समस्या तथा पप्रणाली बिकासमा यहाँको कार्यकाल ऐतिहासिक बन्ने छ […]
प्रचण्डको माओवाद ७ टुक्रामा छर्पस्ट भईक्यो : जगत थापा

जनयुद्धदेखि अहिलेको अवस्थासम्म आउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’को असली रुप छर्लङ्ग देखिएको छ । प्रचण्ड र प्रचण्डको क्रान्तीलाई हजारौं टुहुरा बालबालिका, बिधुवा आमा र घाइते अपांङ्ग योद्धा हरुको आसुले, त्याग बलिदानले सरापिरहेको छ । प्रचण्डको ब्यक्तिवादी चरित्र र अवसरवादले उनि स्वयमं आफुलाई र माओवादी केन्द्र पार्टीलाई विलीन बनाउँदै छ्न् । मोहन वैद्यदेखि बाबुराम भट्टराई, विप्लवसम्म आईपुग्दा […]
ओलिले दिए रविन्द्र मिश्रलाई उपाहारमा सिक्का

भदौं १३, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै बिबेकशिल साझा त्यागेर राजावादी भएका रविन्द्र मिश्रलाई सिक्का उपाहार दिएका छ्न् । मिश्रले ओलीजीसँगको अढाईघण्टा शिर्षकको पोस्टमा ओलीले सिक्का उपाहार दिएको खुलाएका हुन् । मिश्रले फेसबुकमा सेयर गरेको पोस्ट यस्तो छ :- ओलीजीसँग अढाई घण्टा!“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न […]
देशभरका मिटरब्याज पीडितलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह

काठमाडौँ — सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । न्याय खोज्दै राजधानी आएका मिटरब्याजपीडितहरू शुक्रबार कीर्तिपुरमा । सुदखोरबाट ठगिएका पश्चिम नवलपरासीका उनीहरू नौ दिनदेखि माइतीघरमा धर्नामा छन् । खानपान र सुत्ने टुंगो नहुँदा कतिपय बिरामी पर्न थालेका छन् । तराईका अधिकांश जिल्लाबाट मिटरब्याज पीडितहरुको गुनासो आएको भएपनि देशैभरि […]
तारा एयरको विमान दुर्घटना : सबै यात्रुको शव भेटियो

म्याग्दी | मुस्ताङ थासाङ गाउँपालिका, २ को कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो । १० वटा शवलाई तल बेनी-जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । मैसम खराबीका कारण र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएको […]
हजुरहरुले कहिले सोच्नु भएको छ ? मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ ? वा कसले चलाउला ?

यदि फेसबुकले आफ्नो प्रयोगकर्ताको मृत्यु भएपछि तिनको खातालाई ’मेमोरियलाइज्ड अकाउन्ट’ भन्ने खातामा राखि दिन्छ । यसो हुँदा अरु प्रयोगकर्ताले ती व्यक्तिको मृत्यु भइसकेको भन्ने उसको प्रोफाइल हेरेर थाहा हुन्छ । र, त्यो मेमोरियलाइज्ड खातालाई ट्याग अथवा प्रोफाइलमा गएर टाइमलाइनमा लेख्न पनि सकिन्छ । कुनै पनि फेसबुक खाता मेमोरियलाइज्ड खाता भए पछि सो व्यक्तिको प्रोफाइल नाम […]