कोरोनाविरुद्ध खाेप लगाउँदा एक जनाकाे मृत्यु

अएक जना पुरूषकाे काेराेना कोरोनाविरुद्धको खाेप लगाएकाे आधा घण्टामै मृत्यु भएकाे छ । कैलालि गाँउपालिका ४ का ५३ वर्षीय पुरूषकाे मृत्य भएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे हाे ।

उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन ।