Search
Generic filters

७९ दलहरूलाई छलफलका लागि बोलायो निर्वाचन आयोगले

स्थानिय तह निर्वाचनको लागि छलफल गर्न निर्वाचन आयोगले आज ७९ वटा दलहरुलाई बोलाएको छ । मंगलबार बिहान ११ः३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्ने तयारी पुरा गरेको बुझीएको छ ।

छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ । आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ । आचारसंहिताको पूणर् पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ ।

यो भन्दा अगाडी ०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग यसरी नै निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो ।

सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको जानकारी दिएको छ ।

मतदानको दिन (वैशाख ३०) गते वर्षाको आँकलन गरिएपछि आयोगले भन्यो - मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्नु
स्थानीय तह निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पाल र त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित...
पुरा पढ्नुहोस् ..
देशभरमा मेयर र अध्यक्षमा ६ हजार ३ सय ३० जनाको महिला उम्मेदवारी
काठमाण्डौदेशभरका ७ सय ५३ पालिकामा हुने चुनावका लागि मेयर र अध्यक्षमा ६ हजार ३ सय ३० जनाको उम्मेदवारी रहेका छन् । त्यसमध्ये मेयर र अध्यक्षमा ३ सय ८४ जना महिलाको उम्मेदवारी रहेका छन् । २ सय ९३ नगरपालिकामा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters