Search
Generic filters

लुकाएर राखिएका हतियार प्रहरीलाइ बुझाउन जिल्ला प्रशासनकाे अनुराेध

file photo

तेह्रथुम । जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै लुकाएर राखिएका हतियार प्रहरीलाई बुझाउन सूचना जारी गरेको छ ।
स्थानीय तहको निर्वाचनका बेला शान्ती सुरक्षामा असर नपरोस् भनेर सर्वसाधरणलाई हतियार बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले जानकारी दिएका छन् ।
प्रशासनले सार्वजानिक सूचना जारी गर्दै इजाजत प्राप्त तथा अन्य घरेलु हतयिार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।
प्रशासनले हतियार बुझाउने समय चैत्र मसान्त सम्मलाई तोकेको छ । तोकिएको समयमा हतियार नबुझाए कारावाही गरीने प्रशासनले जनाएको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters