Search
Generic filters

नेकपा एस सुर्खेतद्वारा निर्वाचन परिचालन कमिटी गठन

file photo

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) सुर्खेतले स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्लाका इञ्चार्ज शिवप्रसाद उपाध्यायको संयोजकमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरीएको बताएका छन् ।
एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालका अनुसार स्थानीय सरकार मार्फत सुशासन, समृद्धि राजनीतिक स्थायित्व र जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने मुद्दा सहित यो कमिटी गठन गरिएको हो । साथै उनले चुनावको तयारी र पार्टी संगठन निर्माण हाम्रो प्रमुख कार्यभार भएकाले उक्त, अभियानमा दायित्व बोध हुने गरी निर्वाचनमा सफलता प्राप्त गर्न जोश, जाँगर र उत्साहका साथ सामेल हुन पनि अपिल गरे । सुर्खेतमा एकीकृत समाजवादीको झण्डै ७ हजार बढी सांगठनिक सदस्यहरू रहेका छन् ।
कमिटीमा जिल्लाबाट केन्द्रीय कमिटीका प्रतिनिधित्व गर्ने सदस्य, विभिन्न विभागका सदस्य, प्रदेश कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य, जनसंगठनका पदाधिकारी तथा सदस्य लगायत रहेका छन् । एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले यो कमिटी पालिका र वडा तहमा पनि गठन गरिने जानकारी दिएका छन् ।

सुर्खेतको सिम्तामा गठबन्धनलाई हराउँदै एमाले विजयी
सुर्खेत –सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार ऐन बहादुर चन्द अध्यक्षमा विजयी हुन सफल भएका छन् । चन्द ६ हजार १ सय ७० मत ल्याएर विजयी भएका छन्...
पुरा पढ्नुहोस् ..
सुर्खेतमा शनिवार टेम्पो दुर्घटनाः एकजनाको मृत्यु, तीनजना घाइते
सुर्खेतको गुर्भाकोट नगरपालिका-१ स्थित शेरघारी फर्ममा शनिबार साँझ तिब्र गतिको टेम्पो अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters