Search
Generic filters

विवेकशील साझाको असन्तुष्ट पक्षकाे पत्रकार सम्मेलनमा, मिश्र पक्षकाे अवरोध

file photo

काठमाडौं । विवेकशील साझा पार्टीको कार्यालय बखुण्डोलमा असन्तुष्ट पक्ष पार्टीका निर्देश सिलवाल नेतृत्वको समूहले पत्रकार सम्मेलन गरेपछि रवीन्द्र मिश्र पक्षले सम्मेलनमा अवरोध गरेको छ । कार्यालय परिसरमा पत्रकार सम्मेलन सुरु हुदै गर्दा मिश्र पक्षले नाराबाजीसहित गुटको भेला गर्न पाइँदैन भन्दै अवरोध गरेको हो । त्यसक्रममा तैनाथ सुरक्षाकर्मीले सो पार्टीका नेता कार्यकर्तालाई बाहिर निकालेको छ । भने सो क्रममा असन्तुष्ट पक्षले पनि संस्थापनविरुद्ध नाराबाजी गरेको थियो ।
यसैबीच मिश्र समुहका नेता तथा प्रवक्ता शरदराज पाठकले पार्टीका केही अराजक तत्वहरुले मुठभेट निम्त्याएको जनाएका छन् । उनिहरुले केहि दिन अगाडि अध्यक्षविरुद्ध विभिन्न षडयन्त्र गरेको थिय सोही विषयलाइ आज पनि निरन्तरता दिने प्रयास भएको, बाहिरका मानिसहरु ल्याएर तर्साउने र धम्क्याउने गरेको मिश्र समुहका नेता तथा प्रवक्ता शरदराज पाठकले बताएका छन् ।

शरदराज पाठकले असन्तुष्टि र मतभेद रहे कानूनी प्रक्रियाबाट समाधान गर्न सकिने बताएका छन् । उनले विवेकशील पार्टी बैकल्पिक शक्ति रहेको भन्दै यसबाट यस्ता क्रियाकलापबाट विचलित नहुने समेत जानकारी गराएका छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters