Search
Generic filters

काँग्रेसलाइ गठबन्धनको कुनै फाइदा छैन – लुम्बिनी प्रदेश सभापति

file photo

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने बताए् । शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटीको बैठकपछि बोल्दै उनले काग्रेंको अहिलेको अवस्था राम्रो भइरहेको भन्दै आगामीे स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार मात्र गठबन्धन गर्नु पर्ने बताएका छन् ।
उनले गठबन्धन माथिल्लो तहले गर्ने हो भने काँग्रेसलाई घाटा हुने बताएका छन् । गठबन्धन गर्ने आधार र मापदण्ड हुनु पर्ने भन्दै उनले त्यस्तो नभएमा भारतमा काँग्रेस आईको जस्तो अवस्था नेपाली काँग्रेसको पनि आउने आउन सक्ने बताउदै काँग्रेसले गठबन्धनमा जानु पर्छ भन्ने कुनै जरूरी नरहेको नरहेको बताएका छन् ।
२०० मत भएको ठाउँमा २० हजार मत मिसाउन कसरी सकिन्छ । गठबन्धन गर्नुपर्ने कारण के ? हिजोका समीक्षा गर्ने की नगर्ने ? हामी पार्टी भित्रै एक ढिका होस् भनेर पार्टी भित्रै गठबन्धन पहिले गरौं भनेर पार्टीका शिर्ष नेताहरुलाइ सुझाव दिएका थिय ।
हाम्रो चार तहको संसदीय बोर्डको व्यवस्था विधानले गरेको छ । गठबन्धन गर्ने की नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिले दिनुपर्छ । काँग्रेसले अन्य दलसँग गठबन्धन गर्नु पर्ने अवस्था छैन । सोलोडोलो तह छुट्टाएर गठबन्धन गर्नु काग्रेंशलाइ फाइदाजनक हुँदैन ।’

बुटवलमा नेपाली कांग्रेसको अग्रता कायमै
बुटवल –बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले ८ हजार ७ सय ९३ मत ल्याउनु भएको छ । उहाँ प्रतिस्पर्धी एमालेका...
पुरा पढ्नुहोस् ..
लुम्बिनीमा आठ हजार जना अट्ने हल निर्माण
बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters