Search
Generic filters

प्युठानको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु र १५ जना घाइते

बस दुर्घटना

दुर्घटना शनिबार बिहान साढे १० बजेतिरको हो। प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना परेको हो। बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ। थप १५ जना घाइतेलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ। दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको जनाए। प्रतिष्ठानमा ल्याएका घाइतेमध्ये एक जना बालिकाको मृत्यु भएको छ। डिएपसी रिजालले भने, ‘थप १५ जना घाइतेलाई घोराही ल्याइएको छ र अन्य घाइतेलाई पनि ल्याउने क्रम जारी छ।’

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताए। गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।

रुकुमपूर्वको भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
असार ६, काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकामा बस दुर्घटना भएको छ। घटनामा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट रुकुमपूर्व गइरहेको ग १ ख ९१०९ नम्बरको बस बिहीबार दिउँसो भूमे गाउँपालिकाको वडा नम्बर ३ मा...
पुरा पढ्नुहोस् ..
जाजरकोटमा ट्रक भेरीमा खस्दाँ एकको मृत्यु
संकेत तस्वीर भदौं २६, सुर्खेत । जाजरकोटमा बिहवार मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दिउँसो जाजरकोट-डोल्पा सडक अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका-८ मालुवातडा नजिक ट्रक दुर्घटनामा परेको...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters