माैसमविद भन्छन्, ‘तत्काल झरी, बाढी-पहिरोको सम्भावना पनि छैन ।’

मनसुन निष्क्रिय
नेपालमा १३ अर्बको चामल आयात

आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । सरकारले पनि कृषि उत्पादन बढाएर […]
छिन्चुमा सम्पन्न बृहत आँखा शिविरमा ४१५ जनाले लिए सेवा

सुर्खेत चैत ११ सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर १० नेपाल राष्ट्रिय आधारभूत बिध्यालय तल्लो थानिचौरमा संचालन भएको बृहत आँखा शिविरमा १४५ जनाले सेवा लिएका छन् । सेवा लिएका मध्ये ४७ जनालाई मोतियाबिन्दुको अप्रेसनको लागि सुर्खेत आखा अस्पतालमा रिफर गरिएको भेरिगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष बिर बहादुर बस्नेतले जानकारी दिएका छन् । शिविर […]
वीर अस्पतालले जानकारी नगराई बिदा बसेकोे ५ नर्सलाई सेवाबाट निस्कासीत

वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई जानकारी नगराई बिदा बसेको भनि सेवाबाट निस्कासीत गरेको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्याएर सेवाबाट निस्कासीत गरेको वीर अस्पतालको विशेष […]
एकैदिन तोलामा १ हजारले घट्यो सुनको मूल्य, चाँदीको कति?

फागुन २४, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । यस अघि मंगलबार तोलामा १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर आज छापावाला सुनको मूल्य प्रतितोला १ […]
दैलेखमा समाजसेवी स्व: देउमल कार्किको शालिक अनावरण

माघ ६, दैलेख । देउमल कार्किको परिचय दैलेख जिल्ला हालको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा न.५ सितला,लेकडाडामा बि.स. १९८६ साल कार्तिक २८ गते जन्म भई २०५६ माघ ५ गते स्वर्गारोहण भएका समासेवी तथा शिक्षाप्रेमि स्वर्गीय: देउमल कार्की सानै उमेरमा आमाबाबुको न्यानो मायाममता बाट बन्चित हुनु भएको थियो।त्यसपस्चात सम्पुर्ण जिम्मेवारी उहाँको ठुलो बाबा देविराम कार्कीले सम्हाल्नु भयो र […]
हवाई इन्धनको मूल्य घटेसँगै, हवाई भाडा पनि घट्यो

पुस २५, काठमाडौं । नेपाल आयल निगमले गए रातिदेखि इन्धनको मूल्यमा प्रतिलिटर २० रुपियाँले कटौती गरेको छ । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाइ पुस २७ गतेबाट लागू हुने गरी नयाँँ भाडा घटाएको छ ।सबैभन्दा धेरै काठमाडौंबाट धनगढीको उडानमा ८८५ रुपियाँ भाडा घटेको छ ।काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपियाँ, काठमाडौंबाट विराटनगरका लागि ४८५ रुपियाँ, […]
जस्ले २७ वर्षसम्म अफिसमा एकदिन पनि विदा लिएनन्, अन्तिममा पाए ३ करोड पुरस्कार !

काठमाडौं । दैनिक जीवनमा विभिन्न आकस्मिक तथा अन्य निजी जरुरी कामहरु पर्दछन् जसले गर्दा आफ्नो व्यवसाय तथा जागिरबाट छुट्टी लिनुपर्ने हुन्छ । कतिपय कामचोर व्यक्तिहरु भने अफिसमा विभिन्न बहाना बनाएर विदा बसिरहेका हुन्छन् । केही कर्मचारी चाहिं आफ्नो कामप्रति निकै दत्तचित्त हुन्छन् र सित्तिमित्ति विदा लिँदैनन् । यस्तै इमान्दार तथा कामप्रति समर्पित कर्मचारी अमेरिकामा फेला […]
भारतको गुजरातमा २४ वर्षकी क्षमा बिन्दुले आफैँसँग विवाह गरेकी दुलही एक्लै हनिमुनमा जाने

भारतको गुजरातमा २४ वर्षकी क्षमा बिन्दुले गरीन् एक अचम्मका विवाह । उक्त विवाहमा मण्डप पनि सजाइएको थियो, जन्तीहरु पनि आएका थिए तर दुलहा र पण्डित भने थिएनन् । २४ वर्षकी क्षमा बिन्दुले बुधबार आफैँले आफैँसँग विवाह गरेकी छिन् । उनीले ११ जुनमा विवाह गर्ने भनेकी थिइन् तर उनले तोकिएको समय अघि नै आफूसँग विवाह गरीनन् […]
अचम्म ! विश्वकै सबै भन्दा लामो जिब्रो भएको व्यक्ति, जस्ले गर्न सक्छ्न् यस्ता अचम्मका काम

इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ ।