Search
Generic filters

बुधबार तीन बजे एमालेका संसदीय दलहरू बैठक बस्दै

बुधबार तीन बजे संसद भवन नयाँ बानेश्वरमा नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले जानकारी दिएका छन् ।

तामाङका अनुसार बैठकमा मंगलबार संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम माथि कसरी प्रस्तुत हुने विषयमा छलफल हुने रहेको छ । नीति तथा कार्यक्रम माथि बिहीबार देखि छलफल हुने भनिएको छ ।

नेकपा एसका प्रदेश कमिटी सदस्य शाही एमालेमा 
काठमाडौं । नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।अध्यक्ष केपी शर्मा ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई आज खादा लगाई पार्टीमा स्वागत...
पुरा पढ्नुहोस् ..
कञ्चनपुरमा समाजवादी र माओवादीका सांसदसहित नेता एमाले प्रवेश गर्दै
भदौ १३ , धनगढी । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters