Search
Generic filters

भत्कियो नेपालगञ्जमा काँग्रेस जसपाको गठबन्धन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जसपाको गठबन्धन भत्किएको छ ।

नेपाली कांग्रेस र जसपाको प्रत्यक्ष गठबन्धन नेपालगञ्जको कार्यपालिका निर्वाचनमा भने गठबन्धन भत्किएको हो ।

कार्यपालिकाका लागि कांग्रेसले नेकपा माओवादी केन्द्र र राप्रपासँग गठबन्धन गरेको छ ।

यी तीन पार्टीका नेतृत्वका बीचमा भएको सहमति अनुसार कांग्रेसले निर्वाचित महिला सदस्य मध्येबाट तीन जना र दलित/अल्पसंख्यकबाट एकजना, नेकपा माओवादी केन्द्र र राप्रपाले निर्वाचित महिला सदस्यबाट एक÷एक र दलित/अल्पसंख्यकबाट एक/एक जना लिने सहमति भएको छ ।

बाहिरबाट तीन जना र निर्वाचित मध्येबाट पाँच जना गरी आठ जनालाई कार्यपालिकामा लगिन्छ । कांग्रेस र जसपाको गठबन्धनमा भने पहिलो गाँसमै ढुंगा भनेझै भएको छ ।

जसपाले फिर्ता बोलायो तीन मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री?
जसपाले फिर्ता बोलायो तीन मन्त्री . जनता समाजवादी पार्टी ९जसपा० ले अहलिे सरकारमा रहेका तीन जना मन्त्रीलाई फर्तिा बोलाएको छ। जसपाले भौतकि पूर्वाधार, वन र कृष िमन्त्रीलाई फर्तिा बोलाएको हो। भौतकि पूर्वाधार...
पुरा पढ्नुहोस् ..
उपेन्द्र र बाबुराम सौहार्दपूर्ण तरिकाले जसपा फुटाउन तयार
जनता समाजवादी पार्टी फुटको लागि तयारी भएको छ । पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार भएपछि जसपा फुट्ने निश्चित...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters