Search
Generic filters

बालेनको अग्रता कायमै : स्थापित र सिर्जना २० हजार मतले पछाडि

बालेन्द्र शाह

काठमाडौं | काठमाडौं महानगरपालिका मेयर पदको नतिजा आउन अब धेरै बाँकी छैन् । मेयर पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पार्दै निरन्तर अग्रता कायम राखेको हुन् ।
पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २५१ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी सिंहले ३२ हजार ८२२ मत ल्याएकी छन् । बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन् । एमालेका स्थापितले ३२ हजार ८०७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन् । उनले ४६ हजार ३४७ मत पाउँदा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १६ हजार २८३ मत मात्र पाएका छन् ।

काठमाडौं उपत्यकामा 'नो हर्न अभियान'
काठमाडौं उपत्यकामा फेरि नो हर्न अभियान सुरू भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकासँग समन्वय गरी अभियान सुरू गरेको...
पुरा पढ्नुहोस् ..
कोरोना संक्रमित भएका ४४ जनाको आईसीयुमा उपचार हुँदै
नेपालमा कोभिड–१९ संक्रमितको ग्राफ निरन्तर उकालो लागिरहेको छ । पछिल्लो समय देशका विभिन्न अस्पतालहरुमा आईसीयुमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । संक्रमणका कारण ४४ जनाको...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters