कैलालीको गोदावरी-६ मा नेकपा एमालेको प्यानल नै विजयी

जेठ ४ कैलालीको गोदावरी नगरपालिका-६ को वडा अध्यक्षमा नेकपा एमालेका जग्गु चौधरी विजयी भएका छन् ।

चौधरीले १४२५ मत ल्याएर प्यानल सहित विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जयराज फुलाराले ११५४ मत प्राप्त गरी पछि परेको छन् ।