Search
Generic filters

कास्कीको मादी गाउँपालिकामा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमालेका उमेदवार विजयी

कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेसका देविजंग गुरुङ विजयी भएका छन् । उनले ६५८४ मत ल्याएर विजय हुन सफल भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव बहादुर गुरुङ महेन्द्रले ५७५० मत ल्याएर पराजित भएका छन् ।

यस्तै उपप्रमुखमा एमालेकी कल्पना गुरुङ ५८२८ मत प्राप्त गरी विजयी हुन सफल भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले ५६१६ मत ल्याएर पराजित भए ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters