Search
Generic filters

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा माओवादी केन्द्रका उमेदवार विजयी

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाकाे पराजित भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान अध्यक्ष गोविन्द कुमार पुनलाई नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकीले पराजित गरेका छन् ।

सल्यानमा दुई ठूला नेता एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका गुलाबजङ शाहको गृह पालिका समेत रहेको स्थानमा एकीकृत समाजवादी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । गठबन्धनका तर्फबाट माओवादीका कणर्बहादुर बुढाथोकीले ७ हजार ४ सय ६६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोविन्द कुमार पुनले ४ हजार ७ सय २० मत ल्याका छन् ।

०७४ मा पुन सँगै पराजित बनेका बुढाथोकीले यो पटक पुनलाई झण्डै २ हजार ७४६ मतान्तरले पराजित गर्न सफल भएका छन् । यस्तै उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । उपप्रमुखमा काँग्रेसका पुरुषोत्तम आचार्यले ५ हजार ७ सय ३५ ल्याएर विजयी हुन सफल भएका छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters