Search
Generic filters

दैलेखको गुराँस वडा नं ६ मा एमालेका चन्द्र रानासहितको टिम विजयी

बैशाख 1, दैलेख । दैलेखको गुराँस गाउँपालिका वडा नंं ६ मा एमालेबाट वडा अध्यक्षमा चन्द्र बहादुर राना निर्वाचित भएका छ्न् । निकटतम् नेपाली काँग्रेसका उम्मेदवारलाई ४६ मतको मतान्तर राख्दै विजयी भएका हुन् ।

रानाले वडा अध्यक्षमा ६६८ मत प्राप्त गरेका छ्न् भने नेपाली काँग्रेसका निकटतम् प्रतिस्प्रधीले ६२२ मत प्राप्त गरेका छ्न् ।

सदस्य १ चिन्हवाहेक महिला सदस्य, दलित महिला सदस्य, सदस्य २ चिन्ह मा चन्द्र रानाको टिम विजयी भएको छ्न् ।

दैलेखको गुराँसमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
साउन, २७ गते, दैलेख । दैलेखको गुराँस गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता वडाहरूबाटै वितरण गरेको छ । बेैंकमार्फत् सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा गुराँस...
पुरा पढ्नुहोस् ..
पत्रकार दीपेन्द्र ओली बने एमालेबाट वडा अध्यक्षको उम्मेदवार
सुर्खेतका पत्रकार दिपेन्द्र ओली स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनेका छ्न् । दैलेखको गुराँस गाउँपालिका-८ मा एमाले तर्फ बाट सर्वसम्मत उम्मेदार बनेका हुन् ।
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters