Search
Generic filters

बराहताल १ मा माओवादीको प्यानल विजयी

तस्वीर : फेस्बुक

बैशख ३०, सुर्खेत । स्थानीय तह निर्वाचनमा बराहताल गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीकाे प्यानल विजयी भएको छ ।

वडा गं १ मा सात सय ४० मत खसेको थियो । जस्मा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवारले दुई सय २८, नेकपा एमालेले एक सय ७५ मत प्राप्त गरे ।

अलिलेसम्मको मत परिणा हेर्दा पालिका अध्यक्षमा पनि माओवादी नै अगाडी देखिएको छ । माओवादीबाट अध्यक्षको उम्मेदवार बेनका इश्वरभक्त सुनारले दुई सय ७७ मत पाउँदा उपाध्यक्ष भुमिसरा टोमटाले दुई सय ८३ मत प्राप्त गरेकी छन् ।

यस्तै कांग्रेसका भिम भण्डारीले दुई सय २८ र उपाध्यक्षमाम लक्ष्मी पुनले दुई सय २२ मत प्राप्त गरी माओवादीलाई पछ्याई रहेकी छिन् । एमालेका अध्यक्ष उम्मेदवार घनश्याम पाण्डेले एकसय ७५ मत पाउँदा उपाध्यक्ष दुर्गा कुमारी विष्टले एकसय ९२ मत प्राप्त गरेकी छिन् । वडा नं. १ मा मतगणना सकिएको छ । यसपछि वडा नं. २ को मत गणना हुनेछ ।

माओवादीमा पदाधिकारी लगभग टुंगियो
२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको लगभग टुंगो लागेको छ । नेताहरुका अनुसार आज (बिहीबार) बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । देव गुरुङ महासचिव...
पुरा पढ्नुहोस् ..
आज पनि माओवादिको बैठक
फाईल तस्वीर काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज बिहान ११ बजेबाट बस्ने भएको छ । ९ वटा एजेण्डामा बसिने बैठक प्रदेशगत रिपोर्टिङको कार्यसूचीमा प्रवेश गरिएको छ । हिजो पहिलो...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters