Search
Generic filters

मकवानपुरको बकैयामा कांग्रेस-माओवादी कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते

मकवानपुरको बकैया गाउँपालिका-७ कत्लेखोलामा चुनावी माहोलको विषयमा गठबन्धन दलका कार्यकर्ताबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।

चुनावी माहोलको विषयमा लफडा हुँदा नेपाली कांग्रेस निकट रामबहादुर राईले २०-२५ जना कार्यकर्ताहरुलाई परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया-७ की चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले जानकारी दिएकी छिन् ।

घाइते विष्णु र हरिको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले बताएकी छिन् । घटनाबारे जानकारी दिँदै प्रहरी कार्यालय हात्ति सुडेका सई दमन तामाङले दुवै पक्षको निवेदन आएको र घाइतेको उपचार पश्चात घटनाको विषयमा थप छानबिन हुने जानकारी दिएका छन् ।

मकवानपुरमा बाल यौन दुरुपयोगको आरोपमा वडाध्यक्ष पक्राउ
मकवानपुरको कैलाश गाउँपालिका-९ का वडाध्यक्ष भुवन सिंह घलान पक्राउ भएको छ । बाल यौन दुरुपयोगको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । विद्यालय स्तरीय राष्ट्रपति रनिङ...
पुरा पढ्नुहोस् ..
मकवानपुरमा चट्याङबाट ६५ वर्षीय वृद्धको मृत्यु एक घाइते
मकवानपुरमकवानपुरमा चट्याङमा परेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते आवस्थामा रहेका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ का ६५ वर्षीय जीतबहादुर गोले रहेका छन् । गए राती वर्षासँगै आएको चट्याङ...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters