Search
Generic filters

आज सुदूरपश्चिमको धनगढीमा गठबन्धनको चुनावी सभा: देउवा र प्रचण्डले सम्बोधन गर्ने

आज सुदूरपश्चिमको धनगढीमा रङ्गशालामा विहान ११ बजे देखी चुनावी आमसभा हुँदै छ । यस गठबन्धनमा शीर्ष नेता प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी आई पुगिसकेका छन् ।

देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बाँस बसेका थिए भने प्रचण्ड धनगढीको रुबस होटेलमा बास बसेका थिए । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने छन् ।

धनगढीमा गठबन्धनबाट काँग्रेस नेता नृपबहादुर वडा मेयरमा र माओवादी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार रहेका छन् । उनीहरुलाई मत माग्न शीर्ष नेता धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न गएका हुन् । धनगढीको चुनावी सभापछि प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा कार्यक्रम जाने भएका छन् ।

प्रचण्डले भने धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने छन् । उनी कञ्चनपुरको बेलौरी र बैतडीकाे कार्यक्रम जानेभएका छन् ।

लीसँग बन्द रहेका चिनियाँ नाका खोल्न प्रचण्डको आग्रह
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनियाँ कंग्रेसका अध्यक्ष ली चानशुुलाई तातोपानी, रसुवागढी सहितका बन्द रहेका नेपाल-चीन नाका तत्काल खोल्न आग्रह गरेका छन् ।संसद...
पुरा पढ्नुहोस् ..
विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने ः प्रचण्ड
भदौ २४, सुर्खेत । आज पोखरामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगर्न सक्ने...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters