Search
Generic filters

पोखरामा प्रचण्डले फेरी पनि दोहोर्‍याए सत्ता गठबन्धनले हारे देश दुर्घटनामा जाने धम्की

पोखरा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फेरि पनि सत्ता गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जान्छ भनेर बताए ।

देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन बनेका भन्दै उनले गठबन्धनले चुनाव नजिते देश दुर्घटनामा जाने बताएका छन् ।
यसअघि उनले भरतपुरमा पनि आफ्नी छोरी तथा भरतपुर महानगरपालिकामा मेयर पद गठबन्धनले हारे देश दुर्घटनामा जान्छ भनेर भनेका थिए । उक्त अभिव्यक्ति उनले पोखरामा फेरी पनि दोहोर्‍याएका छन् ।

सत्ता गठबन्धनले पोखरामा गरेको चुनावी सभामा उनले भने, “गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की होइन, सत्य हो ।” देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने उनको भनाइ रहेको छ।

उनले भने, “गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौँ । कांगेस र कम्युनिष्ट मिलेर नै वि सं २००७ र वि सं २०४६ सालको परिर्वतन भएको हो । विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधान सभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो ।”

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दै दुई-दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेको आरोप लगाए ।

प्रचण्डको माओवाद ७ टुक्रामा छर्पस्ट भईक्यो : जगत थापा
जनयुद्धदेखि अहिलेको अवस्थासम्म आउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’को असली रुप छर्लङ्ग देखिएको छ । प्रचण्ड र प्रचण्डको क्रान्तीलाई हजारौं टुहुरा बालबालिका, बिधुवा आमा र घाइते अपांङ्ग योद्धा हरुको...
पुरा पढ्नुहोस् ..
करोडौँ मानिसको बीचमा छु, तर एक्लो महसुस हुन थालेको छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन्...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters