Search
Generic filters

चुनावको समयमा अर्थमन्त्री भेटघाटमा व्यस्त

अर्थमन्त्री जनार्दन शर्मा पछिल्ला केही दिनदेखि भेटघाटमा व्यस्त देखिनुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको प्रस्ताव गरेपछि एकाएक चर्चामा आएका मन्त्री शर्मा सर्वोच्च अदालतले गभर्नरलाई अन्तरिम आदेशको निरन्तरता दिएपछि औपचारिक कार्यक्रममा कम देखिन् थालेको छन् ।

तर मन्त्रालयमा उनी भेटघाटमा व्यस्त भएको मन्त्रालय स्रोतले जनाएको छ । आज मध्यान्हमा उनले स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भान क्यापलरसँग आफ्नै कार्यकक्षमा भेट गरेका छन् ।

उनीहरुबीच मध्यान्ह १२ बजदेखि झण्डै आधा घण्टा कुराकानी भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । हिजो उनी चार्टर्ड एकाउण्टेण्टहरुको कार्यक्रमलाई सम्बोधनमा गर्न पनि गएका थिए ।

गभर्नर अधिकारी र ३० हजार डलर घुस मागेका भनिएका नेपाल राष्ट्र बैंकका सञ्चालक सुवोधकुमार कर्ण पनि चार्टर्ड एकाउण्टेण्ट हुन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters