Search
Generic filters

सल्यानको वनगाड कुपिण्डेका उपमेयरकाे उम्मेदवारलाई काँग्रेसबाट निष्कासित

सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयरको उम्मेदवार बनेका नेपाली काँग्रेसका निवर्तमान सदस्य दीपेन्द्र विष्टलाई पार्टीबाट निष्कासन गरि दिएको छ । सल्यानका काँग्रेसले उनलाई पार्टीको नीति, विधि विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको छ ।

काँग्रेस अनुशासन समितिका संयोजक सन्तोष केसीले पार्टीका आधिकारी उम्मेदवारका विरुद्ध विष्टले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

उनले भने,‘पार्टी विरुद्ध लागेको हुँदा विष्ट सहित उनका समर्थक मानिने चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) निष्कासन गरिएको हो ।’ तीनै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको काँग्रेसले जानकारी दिएको छ । विष्टको समूहले नेकपा एमालेसँग तालमेल गरिरहेको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters