Search
Generic filters

काठमाडौंका पालिकामा माओवादीको एकल उमेदवारी

काठमान्डौ ।
स्थानीय तह निर्वाचनमा गठबन्धन गरिए पनि काठमाडौँका पालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रमुखमा उम्मेदवारी पाउन सकेको छैन् ।

काठमाडौँमा एक महानगर पालिका र १० नगर पालिका छन् । सत्ता गठबन्धनबाट प्रमुख वा उपप्रमुख नपाएपछि माओवादीले एकल उमेदवारी दिएको छ ।

तारकेश्वर, गोकणेश्वर र कागेश्वरी मनोहरा नगर पालिकामा गठबन्धन गरेपनि प्रमुख पद नपाएपछी टोखा, कीर्तिपुर, नागार्जुन, शङ्करापुर र बूढानीलकण्ठ नगर पालिकामा माओवादीले एकल उम्मेदवारी दिएको छ ।

१० पालिकामध्ये कागेश्वरी मनोहरा नगर पालिकामा नेपाली काँग्रेससँग गठबन्धन गरी उपप्रमुखमा उम्मेदवारी दिएको छ ।
नेकपा एकीकृत समाजवादीसँग तारकेश्वर र गोकणेश्वर नगर पालिकामा गठबन्धन भएको छ ।

यी दुई नगर पालिकामा प्रमुख पद समाजवादीलाई दिएर धेरै वडामा माओवादीले उम्मेदवारी दिएको माओवादी केन्द्र काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।

यो गठबन्धनलाई पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ - अध्यक्ष ओली
KP Sharma OLi काठमाडौं । तत्कालिन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरूको गठबन्धनलाई पानि मुनिबाट निकालेर भए पनि ठेगान लागाउने बताएका छ्न् । आज एक कार्यक्रममा सम्बोधन...
पुरा पढ्नुहोस् ..
एमालेकाे संसद अवराेधका कारणा सत्ता गठबन्धन सरकारकाे एमसीसी पास गर्ने सपना अलमलमा
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता संसद्‌बाट अनुमोदन गराउन चाहे पनि सत्ता गठबन्धनका अन्य दल हुबहु अघि बढाउन नहुने अडानमासत्तामा रहेका बेला सम्झौता अघि बढाउन जोडबल गरेको एमाले पनि प्रतिपक्षमा पुगेपछि...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters