Search
Generic filters

नेकपा माओवादीका वडा सदस्य उमेदवार माथी खुकुरी प्रहार

बैतडीमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडा सदस्यका एक उमेदवारमाथी खुकुरी प्रहार भएको छ । गए राती डिलासैनी गाउँपालिका-५ का वडा सदस्य उमेदवार ६० वर्षीय हरिराम साउद माथि खुकुरी प्रहार भएको हो ।

घटनामा संलग्न तीन जनामध्ये एकजना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोला बहादुर रावलले जानकारी दिएका छन् ।

साउद माथी नेकपा (एमाले) कार्यकर्ताले आक्रमण गरेको माओवादीको आरोप रहेको छ । घाइतेलाई थप उपचारका लागि कैलाली लगीएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters