Search
Generic filters

रोल्पामा माओवादी हराउन कांग्रेस, एमाले, विप्लवबिच गठबन्धन

रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको नेकपाबीच स्थानीय तहको निर्वाचनकालागि गठबन्धन भएको छ ।

स्वतन्त्र लगायतका पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो ।

कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने भनेपछि गठबन्धन गरिएको हो ।

कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले , ‘हामीले थवाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निणर्य गर्‍यौं’ भने ।

कांग्रेसबाट थवाङमा रमेश रोकाले उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन् ।

नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो । नेकपाबाट मात्रै अमित घर्ती, अजय घर्ती, दर्जित रोकामगर र महेश बुढामगरको उम्मेदवारी परेको थियो । अन्तिममा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो ।

‘दर्जितलाई हाम्रो समर्थन हो, उहाँको नाममा सबैको सहमति बनेको छ।’ नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले भने,।

वि.सं २०७४ को स्थानीय तहको चुनावमा थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

यसपटक माओवादी केन्द्रविरूद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपा एक ठाउँमा उभिएका हुन् ।

रोल्पामा ११४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

रोल्पाको लोबाङमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
बिहीबार राति रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा लु ३ त ९९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापाकाे मृत्यु भएको छ, भने चालक गम्भीर...
पुरा पढ्नुहोस् ..
शान्ति सम्झौताको १५ वर्ष - जहाँ प्रायः मान्छे नमारिएको घर छैनन्
समाग्रि : आभास बुढाथोकीकाेले तयार पारेको स्टोरी अनलाइन खबर न्युज प्रोटोनबाट जस्ताको जस्तै सभार गरिएको हो । सशस्त्र द्वन्द्वको चर्को मार सशस्त्र द्वन्द्वको चर्को मार खेपेका रोल्पा, रुकुमका केही गाउँहरू...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters