Search
Generic filters

रुकुम मुसिकोट नगरपालिकामा ८० जनाले लिए उम्मेदवारी फिर्ता

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ४ जना नगरप्रमुखउम्मेदवारसहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका वीरबल केसी, एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार अञ्जना चन्द, राप्रपाबाट उम्मेदवारी दिएका नवीन मल्ल र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार दिएका प्रेम बोहराले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत अशोक कुमार रानाले बताए ।

उता काँग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएकी निर्मला गिरीले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । अधिकृत रानाका अनुसार २५ जना वडाध्यक्ष, ११ जना महिला सदस्य, ११ जना दलित सदस्य र २८ जना खुल्ला सदस्य पदका उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

रुकुम पश्चिमको आठबीसकोटमा बालकको शव फेला
अश्विन ४,सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । गोतामकोटका टेकबहादुर विष्टका...
पुरा पढ्नुहोस् ..
शान्ति सम्झौताको १५ वर्ष - जहाँ प्रायः मान्छे नमारिएको घर छैनन्
समाग्रि : आभास बुढाथोकीकाेले तयार पारेको स्टोरी अनलाइन खबर न्युज प्रोटोनबाट जस्ताको जस्तै सभार गरिएको हो । सशस्त्र द्वन्द्वको चर्को मार सशस्त्र द्वन्द्वको चर्को मार खेपेका रोल्पा, रुकुमका केही गाउँहरू...
पुरा पढ्नुहोस् ..
महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा इन्स्पेक्टर पक्राउ
धादिङ | महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले पक्राउ गरेको...
गाँउ पस्याे वडा अध्यक्षकाे डाेजर
सुर्खेतकाे बराहताल गाउपालिका वडा नम्बर ८ मा गत असाेज २५ गते परेकाे अबिरल बर्षाका कारण बिभिन्न स्थानमा जाेडने बाटाेमा पहिराे गएर अबरूद्द भएपछी वडा अध्यक्ष केशर बहादुर कार्की डाेजर लिएर गाँउ गाँउका भत्किएका...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters