Search
Generic filters

एमाले बराहताल अध्यक्ष पदका उम्मेद्वार घनश्याम पान्डेकाे अपिल

बराहताल गाउँपालिकाकाे अध्यक्ष पदका लागि उम्मेदवारी दिएका घनश्याम पान्डेले आफु लगाएत उपाध्यक्ष, वडा अध्यक्षहरु र पार्टीका सबै सदस्यका उम्मेदवारलाइ जिताउनका लागि बराहताल बासी जनसमुदायलाई अपिल गरेका छन् ।
उनी भन्छन मेराे जिवनको यो क्षण अग्नि परिक्षाको क्षण हाे । राजनैतिक भबिष्यकाे खुड्किलाे हाे । निर्वाचनले मलाइ हराउने र जिताउने मात्रै हाेइन म बराहतालको भविष्य निर्माण गर्ने सवालसँग जोडिएको छ । त्यसैले पनि म बराहताल बासीसँग अनुरोध गर्दछु कि मेराे राजनिती प्रतिको निष्ठा, लगनशिलता र कुशलताकाे मुल्याङकन गर्नेछन् । मलाइ जन्माउने र हुर्काउने याे गाउँ र ठाउले बराहताल निर्माणको जिम्मा दिनुहोस् । मलाई माया र आशिर्वाद दिनुहोस र आफ्नो छोरा भाइ र मित्रलाई ढाडस दिनुहोस ।

मेराे परिक्षाकाे घडी त छदै छ एउटा सामाजिक अभियान्ता जन्माउनका लागि बराहतालबासीले एकजुट हुन सक्छन कि सक्दैनन भन्ने चुनाैती मतदाताका बिचमा पनि आइपरेको छ ।

मलाइ पार्टी र सबै नेता कार्यकर्ताले बिस्वास गर्नु भएको छ । जिल्लाकाे अग्रज नेताहरूले मेराे ईमानदारीतामा बिस्वास गर्नु भएकै छ । अब मलाई जिम्मेवारी सुम्पने जिम्मा मेराे गाउँ र मेरा आफन्त नजिक छ । त्यसैले पनि म बिस्वस्त छु र मेरा गाउपालिका बासी सबैलाइ अनुराेध पनि गर्न चाहन्छु कि एक असल कार्यकर्ता जन्माउने याे अबसरकाे सदुपयाेग गरौँ । बिभाजित नबनौ । ठुला नेता कार्यकर्ता जन्माउने ठेक्का अन्य क्षत्रले मात्रै लिएकाे छैन । आज तपाइहरूले मलाइ याे जिम्मेवारी सुम्पनु भयाे तपाइहरूले मलाइ दिएकाे अवसरकाे बदला समृद्ध बरालताल बनाउनेछु । र तपाइहरूकाे मतकाे आडमा अझ धेरै समृद्विका याेजनाहरू बनाउने छु ।

उनी भन्छन सबै कुरा लेखेर र भनेर सम्भव छैन । म यही माटाेमा जन्मेर यही माटाेमा हुर्किदा यहाँकाे दु:ख, यहाँकाे समस्या, मेरा बराहताल बासीका चाहना सबैकुरा मरा मन भित्र गडेका छन् । मैले याेजना पनि बनाएकाे छु । म मेरा बराहताल बासी आमा-बुवा दाजु-भाइ दिदीबहिनीलाई खुसी बनाउन चाहन्छु । जेष्ठ नागरिकले कहिल्यै दु:ख पाउन नपारेस भन्ने याेजना बुनेकाे छु । मेरा बराहताल बासी दाजु भाइ तथा दिदीबहिनी सबैलाइ स्वराेजगार बनाउने सपना बाेकेकाे छु । मलाइ कखरा सिकाउने मेराे बराहताललाइ शिक्षा क्षेत्रकै नमुना बनाउनै पर्ने भएकाे छ । त्यसैले पनि फेरि म अनुराेध गर्छु कि मेरा बराहताल बासीले मेराे बराहताल बनाउने तिब्र चाहनालाइ बुझेर म लगायत मेराे टिमलाइ मतदान गरी बराहतालको मुहार फेर्ने जिम्मेवारी सुम्पनुहाेस् । म बाचा गर्छु कि जुनसुकै कुनामा स्थानिय सरकार भएकाे आभाष दिलाउने छु । ५ बर्ष म हजुरहरूकै वरिपरि रहेर तपाइहरूका सुख्ख दुख्खमा संगै हुनेछु ।

बराहताल गाउँपालिका

काे हुन घनश्याम पान्डे
कुनाथरीमा जन्मेका घनश्यामले प्राथमिक शिक्षा सरस्वती प्राबी र माध्यमिक शिक्षा जन ज्योति माबी मा हासिल गरेका थिए । सानै उमेरमा ज्यादै जिज्ञासु र साथि भाइलाई सहयाेग गर्न मन पराउने घनश्याम एकदमै जागरिलो व्यक्तिव भनेर परिचित छ्न् ।

घनश्याम पान्डे

२०४९ साल देखि अनेरास्ववियु को काम गर्न थालेछी उनको राजनीतिक जीवन सुरू भएको थियो । २०६४ देखी सालमा ‘पार्टी जिल्ला सदस्य हुँदै हाल जिल्ला उपसचिव पद सम्हाली रहेका उनले आफुलाइ पार्टीले चिनेको र अब मेरा मान्छेले चिन्न बाँकी रहेको बताउछन् । हाल पार्टीले गाउँपालिकाको बिकास गर्न र त्यहाँका नागरिकको जिवनस्तर उठाउँन सिपाहीको रूपमा खटाएको उनले बताएका छन् । उनी भन्छन पार्टीले त जिम्मेवार दियो अब मेरा आफ्नै बराहतालबासीले भोट दिएर अनुमोदन गरिदिउँन । कसरी काम गर्छु त्यो मलाइ थाहा छ ।

घनश्याम पाण्डेका चुनावी एजेण्डा पनि हेर्नुहोस्

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters