Search
Generic filters

नुवाकोटमा कांग्रेसका १ सय ३० जनाले दिए सामूहिक राजीनामा

नुवाकोट : काँग्रेसले पछिल्लो पटक चालेको नीतिप्रति असहमति जनाउँदै नुवाकोटमा मगलबार एकै पटक एक सय ३० जना भन्दाबढीले दल त्यागेका छन् । पार्टीले तल्लो तहका कार्यकर्ताको भावना तथा धारणा लत्याएको जनाउँदै विदुरस्थित जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का नेपाली कांग्रेसका १ सय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजीनामा दिएका थिए । उनीहरुले कांग्रेस जिल्ला उपसभापति राजु थापासमक्ष राजीनामा दिएका हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षीसमेत रहेका ५० वर्षिय बद्रीप्रसाद त्रिपाठीसहित १ सय ३० जनाले सामूहिक राजीनामा दिएका हुन् । कांग्रेस कार्यकर्ताभन्दा नेतामुखी भएको उनीहरुको भनाई छ ।

गठबन्धनको चुनावी मुड ‘आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ’
गठबन्धनबीचका दलहरूको एकआपसमा भाग भण्डा मिलाउने क्रममा बढ्दै गएको अविश्वासकै कारण चुनावी तालमेल संकटमा परेको छ ।
पुरा पढ्नुहोस् ..
काँग्रेस, माओवादीका पर्दशनकारी द्वारा सप्तकोसी नगरपालिका भवन तोडफोड
सप्तकोशी नगरपालीका भवन : फाईल तस्विर नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters