Search
Generic filters

देशभर स्थानीय चुनावमा १ लाख ४ हजार बढी उम्मेदवार

आइतबार र सोमबार गरिएको मनोनयन दर्तामा देशभर गरी १ लाख ४ हजार १ सय २३ जनाले उम्मेदवारी दिएका छन् ।

नीय तहका प्रमुखदेखि सदस्य पदसम्म गरी उक्त संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले उम्मेदवारी दर्ता गर्न दुई दिनको समय दिएको थियो ।

६ महानगर, ११ उपमहानगर र नगरपालिका प्रमुख पदमा गरी २ हजार ७ सय ४४ जना मेयर र १ हजार ६ सय ९९ जना उपमेयरका लागि उम्मेदवारी रहेका छन् ।

गाउँपालिका अध्यक्ष पदमा २ हजार ९ सय ४१ र उपाध्यक्षमा २ हजार २३ जनाले उम्मेदवारी दिएको आयोगले जानकारी दिएकोे छ ।

वडाध्यक्षमा भने २५ हजार ६४ जनाबाट उम्मेदवारी दर्ता गरेको आयोगले बताएको छ ।

आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिए पनि लाइनमा भएकाहरूलाई अबेरसम्मै उम्मेदवारी दर्ता गर्न दिएको थियो ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters