Search
Generic filters

७७ जिल्लामा आयोगले निर्वाचन सामग्री पठाइसक्यो, ८० प्रतिशत मतपत्र छापिए

निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरि सकेको छ ।

सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिएका छन् ।

उनले बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी रहेको जानकारी दिएका छन् । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगले अनुमान गरेकोे छ ।

वैशाख १३ गतेदेखि मतपत्र ढुवानी गर्ने आयोगको तयारी रहेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

२५२ ठाउँको नतिजा, को को ले काँहाबाट जिते नामावली सहित
वैशाख ३० गते भएको स्थानीय तह चुनावको मंगलबार बिहानसम्म २५२ पालिकाको नतिजा सार्वजनिक भैसकेको छ ।अहिलेसम्म कांग्रेस ११६ पालिकामा, नेकपा एमालेले ६७ पालिका, नेकपा माओवादी केन्द्रले ५३ पालिकामा, एकीकृत समाजवादीले...
पुरा पढ्नुहोस् ..
स्थानीय तह निर्वाचन २४० स्थानको नजिता ः पहिलो नेपाली काग्रेस र दोश्रो एमाले
स्थानीय तह निर्वाचनको निर्वाचनको अहिले सम्मको नजिता अनुसार २४० स्थानको नतिजा हेर्दा पहिलोमा नेपाली काग्रेस र दोश्रोमा नेकपा एमोले रहेको देखिएको छ । कांग्रेसले अहिलेसम्म १ सय ९ स्थानीय तहमा जित निकालेको...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters