Search
Generic filters

प्युठानको झिमरूकमा एमाले र माओवादीबीच चुनावी गठबन्धन

प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ ।

गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्धन हुने भएको हो ।
एमाले माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भनेका छन् । दुई दलबीच भएको सहमतिलाई गोप्य रुपमा राखिएको छ ।

यस्तै जनमोर्चा र काँग्रेसबीच तालमेल भएपछि जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी उपाध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका हुन्् । यसअघि निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा जनमोर्चाकोे जित भएकोे थियो ।

जनमोर्चाले अध्यक्ष छोड्नै नमानेपछि माओवादी र एमालेबीच गठबन्धन हुन पुगेको छ ।

२५२ ठाउँको नतिजा, को को ले काँहाबाट जिते नामावली सहित
वैशाख ३० गते भएको स्थानीय तह चुनावको मंगलबार बिहानसम्म २५२ पालिकाको नतिजा सार्वजनिक भैसकेको छ ।अहिलेसम्म कांग्रेस ११६ पालिकामा, नेकपा एमालेले ६७ पालिका, नेकपा माओवादी केन्द्रले ५३ पालिकामा, एकीकृत समाजवादीले...
पुरा पढ्नुहोस् ..
स्थानीय तह निर्वाचन २४० स्थानको नजिता ः पहिलो नेपाली काग्रेस र दोश्रो एमाले
स्थानीय तह निर्वाचनको निर्वाचनको अहिले सम्मको नजिता अनुसार २४० स्थानको नतिजा हेर्दा पहिलोमा नेपाली काग्रेस र दोश्रोमा नेकपा एमोले रहेको देखिएको छ । कांग्रेसले अहिलेसम्म १ सय ९ स्थानीय तहमा जित निकालेको...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters