काठमाडौंको मेयरमा काँग्रेसले रोज्यो सिर्जना सिंह

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिर्जना सिंह सिंह प्रकाशमान सिंहकी पत्नी हुन् ।

उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसका एक नेताले बताए ।

सम्बंधित खबर

Related Posts

ताजा खबर
साताको चर्चित