निडर चाणक्यको कविता : गुप्त स्वागत

म तिमिलाई खुल्ला आकसमा खोज्थ्ये
तिमी गुप्त कोठाको अन्धकारमा
स्वागतको फुलमाला पैरिएका छौ रें
गुप्त कोठाको अन्धकारमै खुसी छौ
बाइस बर्ष होस या
तिम्रो अठ्ठाठाइस बर्ष सबै थोक
फोहरको डङ्गुरम फाल्यौ रे
आफ्नो सान हैसियत भुल्यौ हो
बन्द कोठा भित्रको भब्य
लडुको स्वाद चाखेर कुनै दिन
इटाहा र लठाको वर्षा हुन् सक्छ त्यो दिन
आफुले आफुलाई बुझेनौ किन
हिमालको शिखर चुमेको यात्रा
सुखा बगरझै बन्यो किन
बगरमा त साउनको महिना पनि
हरियाली सुन्दरता हुँदैन रें