होराईजन एकेडेमीको २२ औ बार्षिकोत्सव सम्पन्न

सुर्खेतको वीरेन्द्रनगर ३ गण्डकीलाईनमा संचालित होराईजन एकेडेमीले आफ्नो २२ औ बार्षीकोत्सव सम्पन्न गरेको छ । कार्यक्रम नगर प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको थियो । बार्षिकोत्सवको अवसरमा सम्पुर्ण अबिभावकहरुलाई आमन्त्रण गरिएको थियो ।

बार्षिक उत्सव कार्यक्रम सकिएलगतै साँस्कृतिक कार्यक्रम पनि गरिएको थियोे । साँस्कृतिक कायक्रममा बिभिन्न प्रकारका बाल नृत्य, गित, तथा सास्कृतिक प्रदर्शनी समेत गरिएको थियो ।
होराईजन एकेडेमीको २२ औ बार्षिक उत्सव कार्यक्रमका क्रममा देखिएका दृष्यहरु फोटोमा हेर्नुहास ।