भारतिय तस्कर सहित भागेका पूर्वप्रहरी जवान पक्राउ, भारतमै बस्ने गरेको खुलासा

भारतयि लागुऔषध तस्कर सहित भागेका नेपाल प्रहरीका पुर्व जवानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतयि नागरकिलाई भगाई आफूपन िभागेका पूर्वप्रहरी जवानलाई १६ वर्षपछ िपक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारतको रक्सौल घर भएका असरफ आलमलाई महानगरीय प्रहरी परसिर काठमाडौंको हरिासतबाट भगाई आफू पन िभारत भागेका पूर्वप्रहरी जवान वरिवल राय यादवलाई पक्राउ गरी सार्वजनकि गरेको हो ।

उपत्यका अपराध अनुसन्धानको टोलीले नेपाल-भारत समिानाको काकडभट्टिाबाट माघ पक्राउ परेको डएिसपी अनलि घमिरिेले जानकारी दएि । असरफ आलमलाई भगाएबापत १ करोड रुपैयाँ दनिे भनएिपछ िजवान वरिवल राय यादवले ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको घमिरिेले बताए ।

उक्त रकमबाट वरिवलले भारतमा तत्कालकि अवस्थामा दुईवटा ट्याक्सी खरदि गर िव्यवसाय गरेको पन िअनुसन्धानबाट खुलेको डीएसपी घमिरिेले जानकारी दएि। प्रहरी नरिक्षिकको कर्तिे हस्ताक्षर गरेर वरिवलले भारतीय नागरकिलाई कलंकी-बुटवल हुदै भारत पुराएका थएि ।

त्यसपछ िभारतमै ट्याक्सी व्यवसाय सुरु गरेका वरिवलसँग हाल ९ वटा भारतीय ट्याक्सी, आधार कार्ड, भारतीय चालक अनुमत िपत्र समेत रहेको डीएसपी घमिरिेले बताए ।