मोरङबाट फरार भएका दस जना प्रतिबादि प्रकाउ

दुई स्काभेटरसहित चिनियाँ नागरिक प्रहरिले मोरङबाट १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन कुमार दाहालले बताउनु भएको हो ।
पक्राउ पर्नेमा सुजन रानामगर सहित टेक बहादुर श्रेष्ठ, गोपाल मगर, रोविन कुमार घिमिरे, मेख बहादुर तामाङ, जनकराम कामी, नविन पुरी, रुपेश तामाङ, करण मगर, बिपिन लिम्बु सहित दश जना प्रहरिले निर्देशनमा ल्याएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारी, केराबारी र ईलाका प्रहरी विराट चौकबाट खटिएको प्रहरीले उनीहरूलाई प्रकाउ गरि सो अदालतमा उपस्थित गराइएको डिएसपी दाहालले जानकारी दिए ।

२०८० साउनपछि मोरङ प्रहरीले २०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।