डडेलधुरामा पुग्दा आयो देउवालाइ ओलीको फोन

डडेलधुरा पुगेका बेला आफूले देउवालाई फोन गरेको ओलीले बताउनु भएकाे छ । आफ्नो सचिवालयले गुडविल कलका रूपमा भिडियो बनाएपछि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको पनि ओलीले बताउनुभएकाे छ । जय नेपाल भन्दै कुराकानी सुरू गरेका ओलीले आफूहरू गन्यापधुरा नजिकै बास बसेको पनि उहाले बताउनुभयाे ।
ओलीले तपाईंको जिल्ला आएको बेला यसो सम्झेकोनि भन्नुहुजन्छ । उताबाट बोलेको स्पष्ट सुनिँदैन तर ओलीले धन्यबात भन्दै त्यता सबै राम्रो छनि भनेर सोध्नुभएकाे थीयाे।
सुन्दर डडेलधुरा १ मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लागेकाे अनी उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्रुभएकाे । धन्यवाद शेरबहादुरजी भन्दै अध्यक्ष ओलीले पनि फेसबुकमा लेख्छनुभएकाे छ ।
मंसिर १५ मा डोटीको सिलगढी र मंसिर १६ मा अछामको मंगलसेनमा बास बस्ने तय भएकाे भन्दै शभाकाे पनि आयोजना गर्ने एमालेको तयारी भनि बताउनुभएकाे छ ।