नेपाल डाेरितान संघ भेरिगंगाको अध्यक्षमा नरेश शाही

दिलिप ढकाल असोज ७

नेपाल डाेरितान संघ भेरिगंगा नगरपालिका स्तरिय कार्यसमितिको अध्यक्षमा नरेश शाही निर्वाचित भएका छन् । भेरिगंगा नगरपालिकामा सम्पन्न भएको कार्यक्रममा शाहि अध्यक्षमा निर्बाचित भएका छन्। यसै डाेरितान संघ भेरिगंगा उपाध्यक्षमा रेशम वली, सचिव गणेश वली, कोषाध्यक्ष दिपा वली ,सदस्यहरु नीर्मला शाहि , खडक बहादु बस्नेत ,अर्जुन बुढा(क्षेत्री ), कृश्न बहादुर वली ,याेगिता राना, नीशा वि क, गंग बहादुर खत्री, चन्द्र बहादुर देवकोटा ,टीका चपाई र
विनिता सिह घर्ती चयन भएका छन्।

डाेरितान संघ सुर्खेतका अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षता,डाेरितान संघ कर्णाली प्रदेश समिति काेषाध्यक्ष हरिलाल खड्का प्रमुख अतिथि,एवं डाेरितान संघ कर्णाली प्रदेश सहसचिव डिलमाया थापा बिशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।