५९ औ बाल दिवसकाे अवसरमा गुर्भाकाेटमा उत्कृष्ट बालबालिका लाई सम्मान

५९ औ बाल दिवशकाे अवसरमा साहारा ईङलिस मिडियम स्कुल गुर्भाकाेट -९, सुर्खेतले विविध विधामा उत्कृष्ट बालबालिका पहिचान गरि ( Letter Of Appriciation ) प्रशंशा पत्राद्वारा सम्मान गरेकाे छ । शिक्षा र कला संस्कृति तर्फकाे नाच विधामा उत्कृष्ट २ जना छानिएका थिए । उनिहररूममध्ये शिक्षामा राष्ट्रिय परीक्षा बाेर्डद्वारा लिईएकाे SEE २०७९ मा गुर्भाकाेट नगरपालिकामा सर्वाधिक अंक ल्याई नगरपालिका प्रथम जनसेवा मा वि सहारेकि छात्रा तिर्सना वली र गुर्भाकाेट नगरपालिकाकै टप डान्सर तथा नृत्य प्रशिक्षण समेत गरिरहनुभएका बाल नृत्य प्रशिक्षक साहारा इङलिस मिडियम स्कुल कक्षा ९ मा अध्ययनरत खेमराज डाङ्गी भब्य कार्यक्रम का विचमा ( Letter Of Appriciation) प्रशंसा पत्रद्वारा प्रशंसित हुनेभएकाेमा दुबैजनालाई हार्दिक बधाई ।।