जुम्लाको गुठिचौर गाउँपालिकाले भाद्र १ गतेदेखि रक्सी खानेहरुलाई कार्ड अनिवार्य गरेको छ भने रक्सी पसलले पनि लाइसेन्स लिनु पर्नेछ ।कार्ड लिएपछि मात्र दिनमा १८० एमएल रक्सी र १ बोत्तल बियर सम्म लिन पाउनेछन् ।