काठमाडौं । निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ ।
शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीबारबाट दरखास्त आह्वान भएको हो ।
आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।