लोकसेवा तयारी पुस्तकमा महिला सम्बन्धि अपमानजनक प्रश्नउत्तर

लोकसेवा तयारी सम्बन्धि पुस्तकमा महिला सम्बन्धि अपमानजनक प्रश्नउत्तर राखिएको पाईएको छ । वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकमा महिलामाथि अपमानजनक प्रश्नउत्तर राखिएको पाईएको हो ।

विद्या विकास पब्लिकेसन्स द्वारा प्रकाशित ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकको पेज नम्बर १४३ मा महिला हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ ।

पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक प्रश्नउत्तर राखिएको छ ।

प्रश्नउत्तर यस्तो छ…..