सुर्खेतको बड्डिचौरबाट फरार प्रतिवादी पक्राउ

सुर्खेतमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका ५ नयाँ बस्ति चिसापानीका ३१ वर्षे रमेश गोतामे पक्राउ परेका हुन् ।

उनलाई सुर्खेतको पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई सुर्खेतबाट दैलेख जादै गरेको अवस्थामा आईतबार प्रहरी चौकी बड्डिचौर सुर्खेतले पक्राउ गरेको थियो ।